दमकमा माघ २१ गते तेक्वान्दो प्रतियोगिता हुदै

दमक/ यहि माघको तेश्रो साता दमकमा तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बेलायतमा मुख्य कार्यालय रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेपालस्थित आफना डोजाङका प्रशिक्षार्थी खेलाडीहरुबीच अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता दमक ५ स्थित सर्वोदय बोर्डिंङ स्कूलको खेल मैदानमा हुने छ । प्रतियोगिताका बारेमा आज दमकमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी तीव्र पारिएको … Continue reading दमकमा माघ २१ गते तेक्वान्दो प्रतियोगिता हुदै